महालक्ष्मी विकास बैंक र होटल शम्बला सम्झौता
नेपालबहस संवाददाता
साउन २८, २०७८ बिहिबार १६:१९:१६
२८ साउन, काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई गुणस्तरीय सेवा र थप सुविधा प्रदान गर्ने उद्देश्यले होटल शम्बला प्रालिसँग सम्झौता गरेको छ ।
बैंकको महाराजगञ्ज शाखाको अगुवाइमा बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा होटलका सञ्चालन प्रबन्धक रविन मानन्धर र बैंकका महाराजगञ्ज शाखा प्रमुख पल्लभ श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौताअनुसार बैंकका ग्राहकले होटलका विभिन्न सेवाशुल्कमा छुट पाउनेछन् । बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले फुड एन्ड बेभरेजमा अधिकतम १५ प्रतिशत र स्पा सेवामा १० प्रतिशतको छुट पाउन सक्नेछन् । बैंकले हाल १०३ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकका १८ काम
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार