चौथो त्रैमासको वित्तीय विवरण प्रकासित गरेका चार विकास बैंकः लाभांश क्षमता कुनको कति ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
साउन २८, २०७८ बिहिबार १९:६:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/bikashbank_x6Lh7sc08o.jpg)
२८ साउन, काठमाडौं । हालै मात्र चार विकास बैंकले गत वर्षको चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म चौथो वित्तीय विवरण प्रकाशन गर्नेमा महालक्ष्मी विकास बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र सप्तकोसी डेभलपमेन्ट बैंक रहेका छन् ।
चार विकास बैंक मध्य सबै भन्दा धेरै वितरण योग्य मुनाफा गरिमा विकास बैंकको रहेको छ । गरिमा विकाससँग वितरण योग्य मुनाफा ६० करोड ५७ लाख रहेको छ । त्यस्तै महालक्ष्मी विकास बैंकसँग ५६ करोड ३८ लाख, कामना सेवा विकास बैंकसँग ४३ करोड ४५ लाख र सप्तकोसी डेभलप्मेण्ट बैंक सँग ७ करोड ४४ लाख वार्षिक वितरण योग्य मुनाफा रहेको छ ।
कम्पनीको वार्षिक वितरण योग्य मुनाफालाई हाल कायम रहेको शेयर संख्याले भाग गरी १०० गुणा गर्दा तीन विकास बैंक महालक्ष्मी, गरिमा र कामना सेवाको प्रति शेयर वितरण योग्य मुनाफा समान १६ प्रतिशत रहेको छ भने सप्तकोसी डेभलप्मेण्टको ८ रुपैयाँ ९३ पैसा छ ।
प्रति शेयर वितरण योग्य मुनाफालाई लाभांश दिने क्षमताको रुपमा हेरिने गरेको पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्धारा 'महालक्ष्मी कल सेन्टर' को सुरुवात
माघ २७, २०८१ आइतबार
महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता
माघ २२, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार