सर्लाहीमा १६ बर्षीया किशोरी मृत अवस्थामा फेला, २ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २, २०७८ बुधबार १८:२२:३७
२ भदौ, सर्लाही । सर्लाहीमा १६ बर्षीया किशोरी मृत अवस्थामा फेला परेकी छिन । ३१ साउन रातीदेखि ( तीन दिनदेखि हराइरहेकी किशोरी ) घरबाट हराइरहेकी उनको शव लालबन्दी नगरपालिका ६ स्थित कालिन्जोर खोलादेखि २ सय मिटरमा प्रहरीले फेला परेको जनाएकाे हाे ।
मंगलबार राती १२ बजे भेटिएकाे किशोरीको शव जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १७, रानीगंज निवासी राजन भुजेलकी १६ बर्षीया छोरी प्रियंका भुजेल रहेकाे प्रहरीले जनाएकाे छ
उनी साउन ३१ गते घरबाट हराएपछि परिवारजनले साउन ३२ गते इलाका प्रहरी कार्यालय लालबन्दीलाई जानकारी गराएको थिए ।
सर्लाही प्रहरीका एसपी सन्तोष सिंह राठौरले नेपालबहस डटकमलाई दिएको जानकारी अनुसार किरोशीको शव फेला परेपछि घटनाको आशंकामा सोही ठाउँकै २ जना युवकलाई नियन्त्रणमा लिएको छ ।
मृतक युवतीको शव पोष्टमार्टमका लागि मंगलवार राती नै जिल्ला अस्पताल मलंगवा पठाएको छ । युवतीको मृत्युको कारण खुल्न सकेको छैन् ।
एसपी राठौरले नेपालबहस डटकमसँगकाे कुराकानी भने, “घटनाको सम्वन्धमा सुक्ष्म ढंगले अनुसन्धान भइरहेको छ, पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार