एमाले र माओवादी परित्याग गरी ८४ जना नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ ६, २०७८ आइतबार १५:४२:८
![](https://nepalbahas.prixacdn.net/media/albums/nepali-congress_jjmP8CAAjb.gif)
६ भदौ, वालिङ । स्याङ्जाको वालिङ नगरपालिका १२ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी ८४ जना नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नवआगन्तुक तथा नवप्रवेशीहरुलाई नेपाली कांग्रेस गण्डकी प्रदेशका सचेतक तथा साँसद भागवतप्रकाश मल्ल, वालिङ र चापाकोट नगरपालिकाका नगर प्रमुखले एक कार्यक्रमकाबीच स्वागत तथा पार्टीको सदस्यता वितरण गरेको हो ।
कार्यक्रममा प्रदेश सचेतक भागवतप्रकाश मल्लले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै सदैव सँगै सुख दुःखमा हातेमालो गर्दै पार्टीको हितमा काम गर्ने बताए ।
कम्युनिष्ट नेतृत्वको सरकारले गरेको भ्रष्टाचार र वेथितीमा बोल्न समेत नपाएका कार्यकताहरु अभिव्यक्ति स्वतन्त्रताको पक्षपाति नेपाली कांग्रेसनै नेपालको भुगोल सुहाउँदो भएको बताउँदै आगामी दिनमा सँगसँगै हिड्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा वालिङ नगरपालिका नगर प्रमुख दिलिपप्रताप खाँण, चापाकोट नगरपालिकाका नगरप्रमुख शिवकुमार गिरि, नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारी, नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ क का प्रदेश सभापति अर्जुनप्रकाश अर्याल, कांग्रेस महाधिवेशन प्रतिनिधिहरु गुरुप्रसाद भट्टराई, महेन्द्र श्रेष्ठ, विष्णु पौडेल, खगिसरा भण्डारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
नेपाली कांग्रेस वडा नं. १२ का सभापति श्याम गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कांग्रेस वडा सचिव नेत्रप्रसाद पराजुलीले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति शिखर सम्मेलनपछि अमेरिका र रुसले थप कुरा गरेकोमा चीन ‘खुसी’
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट