बारबर्दिया नपाद्वारा बर्दिया कारागारलाई सामाग्री हस्तान्तरण

नेपालबहस संवाददाता
भदौ ८, २०७८ मंगलबार ११:५०:१९

८ भदौ, बर्दिया ‘गुलरिया’। बर्दिया कारागारमा रहेका कैदीबन्दीहरुको लागि बारबर्दिया नगरपालिकाले विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
बर्दिया कारागार रहेका कैदीबन्दीहरुले बारबर्दिया नगरपालिकालाई केही समय अगाडि कारागार भित्र विभिन्न समाग्रीहरुको अभावभएको भन्दै पत्र लेखेका थिए । पत्रमा माग भए अनुसारको सामाग्री नगरपालिकाले साेमबार कारागार प्रशासनलाई हस्तान्तरण गरेको हो ।
नगरपालिकाले बर्दिया कारागारमा पाँच सय लिटरका एक थान ट्याङ्की, झाडु, ३२ इन्च टिभि एक थान, उपन्यास १६ थान लगायत करिब एक लाख भन्दा बढिका सामग्री हस्तान्तरण गरेको छ ।
कारागारको अवलोकन पश्चात् बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारुले कैदीबन्दीको आवश्यक्ताको आधारमा सामाग्रीहरु हस्तान्तरण गरिएको बताए। बर्दिया कारागारमा क्षमताभन्दा बढि कैदीबन्दी हुँदा बसाई अस्तव्यस्त रहेको छ ।
महिला र पुरुष गरी एक सय २५ जनाको क्षमता भएको बर्दिया कारागारमा ३ सय ५३ जना रहेका छन् । जसमा पुरुष ३ सय १६,महिला ३४ र नावालक २ जना रहेका छन् । कारागारका कोठा साना भएको कारणले कैदीबन्दीलाई साँगुरो स्थानमा भुईमा सुत्नु पर्ने बाध्यता रहेको छ ।
कारागारका कैदीबन्दीले आफुहरुको समस्या समाधानका लागि हरेक पालिकाहरुमा कारर्पेट, सरसफाई सामाग्री लगाएतको माग राख्दै पत्र लेखेका थिए । सोही अनुरुप बारबर्दिया नगरपालिकाले सामाग्री हस्तान्तरण गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च
फागुन ९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
डोलेश्वर मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुल्ला
फागुन १४, २०८१ बुधबार
प्रोटिनको कमी पूरा गर्न यी शाकाहारी खानेकुरा खानुहोस्
फागुन १४, २०८१ बुधबार
बुधबार तोलामा ८ सयले घट्यो सुनको मूल्य
फागुन १४, २०८१ बुधबार
‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु
फागुन १४, २०८१ बुधबार
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
फागुन १४, २०८१ बुधबार
त्रिशुललाई नेपाली सेनाको सलामी
फागुन १४, २०८१ बुधबार