अवरुद्ध भएको साँफे–मार्तडी सडक सञ्चालनमा
नेपालबहस संवाददाता
भदौ ९, २०७८ बिहिबार १:१:३
९ भदौ, डोटी । दुई दिनदेखिको वर्षाका कारण सिलगढी–साँफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्गस्थित अछामको चौरपाटी गाउँपालिका–६ मार्कुमा गएको पहिराेले अवरुद्ध भएको साँफे–मार्तडी सडक सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आज बिहान पहिरो आउँदा उक्त राजमार्ग अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय साँफे, प्रहरी चौकी चौखुट्टे तथा स्थानीयवासीको सहयोगमा अवरुद्ध राजमार्ग खुलाई अहिले सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जनकबहादुर बोहराले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार