नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा रोजगारीको अवसर
नेपालबहस संवाददाता
भदौ १०, २०७८ बिहिबार १६:४०:३७
१० भाद्र, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले विभिन्न तहका १३ जना कर्मचारीका लागि जागिर खुलाएको छ ।
इन्फ्रा एक्सिलेन्स सेन्टर आइइसीका लागि असिस्टेन्ट म्यानेजर १ जना, जोखिम प्रबन्धन (रिस्क म्यानेजमेन्ट)का लागि असिस्टेन्ट म्यानेजर १ जना, क्षेत्रीय नेतृत्व (सेक्टरल लिड्स)मा ४ जनाका लागि जागिर खुलाएको हो ।
त्यसैगरी संस्थान तथा सरोकारवाला संलग्नता र नीति कार्यान्वयन (लिड इन्स्टिट्यूसन एण्ड स्टेकहोल्डरर्स इन्गेजमेन्ट एण्ड पोलिसी एड्भोकेसी) मा १ जना, फाइनान्स र अकाउन्ट शाखामा जुनियर अफिसर १ जना, रिस्क म्यानेजमेन्टमा जुनियर अफिसर १ जना, प्रोजेक्ट फाइनान्सिङ्मा जुनियर अफिसर २ जना, असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइजर पदमा २ जना कर्मचारीका लागि आवेदन माग गरेको हो । इच्छुक आवेदकका लागि सेप्टेम्बर ८ तारिखसम्म आवेदन दिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार