उत्पादनमूलक कार्यक्रममा केन्द्रित हुन मुख्यमन्त्री शाहीको आग्रह
नेपालबहस संवाददाता
भदौ ११, २०७८ शुक्रबार १४:५१:५६
११ भदौ, जुम्ला । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको आयस्तर वृद्धिका लागि उत्पादनमूलक कार्यक्रममा केन्द्रित हुन जुम्लाका स्थानीय तहलाई आग्रह गरेका छन् ।
स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात, विद्युत, कृषि, पूर्वाधार लगायतका क्षेत्रमा भइरहेको विकासबारे बिहीबार जुम्लाका स्थानीय तह र विषयगत कार्यालयका प्रमुखसँग छलफल गरेका शाहीले सबैभन्दा नजिकको सरकारका रुपमा स्थानीय तहले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने बताए ।
‘कर्णालीमा राष्ट्रिय प्रसारण लाइन पुग्यो । तर विपन्न नागरिकसँग महसुल तिर्ने पैसा छैन भने प्रसारण लाइन पुगेको कुनै अर्थ छैन । विमानस्थलको स्तरवृद्धि भयो। विपन्नले जहाज चढ्न पाएका छैनन्,’ उनले भने, ‘ त्यो विकास नागरिकमूखी हुँदैन ।’
खानेपानी, कृषि, स्वास्थ्य, शिक्षाका विभिन्न अवसरमा पनि विपन्न नागरिक आर्थिक अभावका कारण पछि परेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार