गरिमा विकास बैंकको साधारण सभाले सहारा विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार १७:२०:४३
१४ भाद्र, काठमाडौं । गरिमा विकास बैंकको साधारण सभा मंगलवार हुने भएको छ । कम्पनीले सभा बिहान १० बजे प्रधान कार्यालय लाजिम्पाटमा हुने जानकारी दिएको छ ।
कम्पनीले सभाबाट सहारा विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । प्राप्तिपछि गरिमा विकास बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ ।
गरिमा विकास बैंकले सहारा विकास बैंकलाई १:१ अनुपातमा प्राप्ति गर्न लागेको हो । उक्त साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका भदौ ९ गते बन्द भएको छ । यस आधारमा भदौ ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।
सहारा विकास बैंकलाई प्राप्तिपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार