प्रदेश १ मा पनि १० जना संसद नेपालको पक्षमा
नेपालबहस संवाददाता
भदौ १६, २०७८ बुधबार १९:४७:३८
१६ भदौ, काठमाडौं । प्रदेश नं. १ का १० सांसदहरु नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् । प्रदेश १ का सांसदहरू आज सनाखतका लागि निर्वाचन आयोगको विराटनगरस्थित प्रदेश १ कार्यालय पुगेका छन् ।
एमाले परित्याग गरी ८ जना प्रदेश सांसदहरु सनाखतका लागि निर्वाचन आयोगको कार्यालय पुगेका हुन् । आयोगको कार्यलय पुग्नेमा गणेशकुमार काम्बाङ्ग, राजेन्द्रकुमार राई, पदमकुमारी गुरुङ, खिनु लङबा लिम्बू, सुनिताकुमारी चौधरी, राजन राई, सरिता थापा र सावित्राकुमारी रेग्मी रहेका छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीमा खुलेर लागेका थप दुई सांसद कृष्णकुमारी राई र उपेन्द्र घिमिरेले पनि सनाखत गर्ने जानकारी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन
असोज ६, २०८१ आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
असोज २, २०८१ बुधबार
विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै
असोज १, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार