कांग्रेसको वडा अधिवेशन स्थगित
नेपालबहस संवाददाता
भदौ १७, २०७८ बिहिबार १९:२७:२६
१७ भाद्र, काठमाडौं । क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको भन्दै कैलालीमा शुक्रबारदेखि सुरु हुने भनिएको वडा अधिवेसन स्थगित गरिएको छ । कांग्रेस जिल्ला कार्यसमितिले बिहीबार अर्को सूचना जारी नहुँदासम्म वडा अधिवेशन स्थगित गरिएको जनाएको छ ।
वडा अधिवेशन स्थगित गरिनुमा जिल्लामा हालसम्म क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको कारण देखाइएको छ । कांग्रेस कैलालीका नेता यज्ञराज जोशीका अनुसार क्रियाशील नामावली आइपुगेमा २२ भदौमा वडा अधिवेशन गरिनेछ । वडा अधिवेशनका लागि कैलालीमा निर्वाचन अधिकृत आइसकेका छन् ।
कैलालीका लागि निर्वाचन अधिकृत तोकिएका टेकराज सुवेदीले २२ भदौपछि मात्रै कैलालीमा वडा अधिवेशन हुन सक्ने बताए । ‘क्रियाशील सदस्यताका विषयमा कैलालीमा केही समस्या रहेको छ,’ उनले भने, जसका कारण निर्वाचन गर्न केही समय लाग्न सक्ने देखिएकोछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार