जनजाति कल्याण आश्रमद्वारा आमाको माया छात्रावास वीरगन्ज भवनको उद्घाटन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
भदौ १७, २०७८ बिहिबार २१:२१:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/2_wfkbfDIT5q.jpg)
१७ भदौ, पर्सा । जनजाति समुदायका गरिब तथा अतिविपन्न परिवारका बालबालिकाहरुको पठनपाठन तथा गाँसबाँसको लागि विभिन्न दाताहरुको सहयोगमा वीरगन्ज १० बजरंगटोलमा निर्माण गरिएको जनजाति कल्याण आश्रम अन्तरर्गत आमाको माया छात्रावासको एक कार्यक्रमका विच आज भव्य रुपमा उद्घाटन गरिएको छ ।
दाताहरुको सहयोगमा उपलब्ध गराईएको करिब २४ धुर जग्गामा दाताहरुको ८० लाखको सहयोगमा आमाको माया छात्रावास निर्माण सम्पन्न भएको थियो । भवन निर्माण पुर्णरुपमा सम्पन्न भएपनि बिहिबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ ।
छात्रावासको भवनमै आयोजना गरिएको समारोहमा भवन तथा जनजाति कल्याण आश्रम, नेपालको केन्द्रिय कार्यालयको वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, अखिल भारतीय वनवासी कल्याण आश्रमका मार्गदर्शक श्री सोमायाजुलू र वरिष्ठ समाजसेवी मुरलीधर रुगंटाले संयुक्त रुपमा उदघाटन गरेका हुन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर विजय कुमार सरावगीले पश्चिमीहरुको प्रभावले गर्दा नेपालको मुलधर्म संस्कृति संकटमा पर्न थालेको आरोप लगाउँनु भयो । सबलाई थाहाले अहिले कुन उदेश्यले मेसिनेरीहरु नेपालमा परिचालित छन, उनले भने,‘ईसाई मेसिनरीले गरिब विपन्नताको मौका उठाएर धर्मसंस्कृति माथि ठाडौ नै प्रहार गर्ने काम गरेको हुनाले यसको मुहतोड जवाफ दिनुपर्छ ।’
मेयर सरावगीले जनजाति कल्याण आश्रमले आमाको माया छात्रावास मार्फत गरिब तथा अतिविपन्न परिवारको शिक्षादिक्षा तथा बाँसगाँसको लागि पु¥याउँदै आएको योगदान सराहनी रहेको बताए । उनले वीरगन्ज महानगरपालिकाबाट सहयोग गर्न नसकेपनि आउँने दिनमा व्यक्तिगत रुपमा पनि यस्ता पून्यकार्यको लागि योगदान पुयाउँने प्रतिबद्धता जनाए ।
कार्यक्रममा अखिल भारतीय वनवासी कल्याण आश्रमका मार्गदर्शक श्री सोमायाजुलूले छात्रावासको परम्परा नयाँ नभई पुरानो ऐतिहासिक गुरुकुलको नामले वनवास क्षेत्रमा संचालन हुदै आएको बताए । उनले गुरुकुल मार्फत छात्रछात्रालाई वेद तथा रामायाणको बारेमा शिक्षा प्रदान गरि असल व्यक्तिको निर्माण गर्ने काम हुने गरेको बताए ।
अहिले पनि छात्रावासको माध्यमले गरिब तथा विपन्न परिवारको बालबालिकालाई शिक्षा प्रदान गरी समाजमा असल व्यक्ति निर्माण गर्ने काम गरिन्छ । उनले भने, छात्रावासबाट शिक्षादिक्षा प्राप्त गरी असल व्यक्ति निर्माण भएपनि त्यहि व्यक्तिले देश, समाज र जनताको हितमा काम गर्ने गरेका छन ।
जनजाति कल्याण आश्रमका राष्ट्रिय महासचिव प्रेम थुलुङ्गले जनजाति कल्याण आश्रमले देशमा रहेका ३८ प्रतिशत रहेको जनजाति समुदाय मध्ये केहि प्रभावित जनजातिहरुलाई मुल प्रभावमा ल्याउँने काम गरीरहेको बताए । उनले, दुई दशक अगाडी वीरगन्जबाट शुरु गरिएको छात्रावास अहिले देशको विभिन्न १० वटा जिल्लामा संगठन विस्तार गरी ३० जिल्लाका शिक्षा क्षेत्रको पहुँचबाट टाडा रहेका संयौं बालबालिकाहरुलाई निशुल्क रुपमा शिक्षा प्रदान गर्दै आएको बताए ।
शिक्षाको साथ विकट जिल्लामा पिछिडिएका व्यक्तिको उत्थानको लागि पनि विशेष योगदान पु¥याउँदै आएका छौ, उनले भने, जनजातिहरुलाई ईसाईहरुले लक्षित गरेर करोडौ अर्बो रुपमा लगानी गरेर हाम्रो समाजबाट अलग गर्ने प्रयास गरेका छन । उनले हाम्रो समाजलाई बचाउँनको लागि छात्रावास सगै जनजाती कल्याण आश्रमबाट योगदान पु¥याउँन र ईसाईहरुले फैलाउँदै आएको भ्रमलाई चिर्ने काम पनि गर्दै आएको बताए ।
आमाको माया छात्रावासका अध्यक्ष भवंरलाल पारिकको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा जनजाति कल्याण आश्रमका अध्यक्ष सुरेश रुंगटा, वरिष्ठ उद्योगपति मुर्लीधर रुगंटा, अशोक बैध, वडा नम्बर १० का वडा अध्यक्ष रामनगिना साह लगायत समाजसेवी, बुद्धिजिवी, पत्रकारहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
फागुन १, २०८१ बिहिबार
आठौँ शताब्दी पुरानो माधवनारायण मेला एक महिनामा सम्पन्न
माघ ३०, २०८१ बुधबार
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु
माघ २८, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
फिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
फागुन ३, २०८१ शनिबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
फिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
फागुन ३, २०८१ शनिबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
फिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार