हजारौं विधार्थीहरुले लगाए कोरोना खोप
नेपालबहस संवाददाता
भदौ १७, २०७८ बिहिबार २१:२९:११
१७ भदौ, काठमाडौं । हजारौं विधार्थीहरुले लगाए कोरोनाबिरुद्ध को खोप । कक्षा १२ मा अध्यनरत छात्रछात्राहरुको कोरोना संक्रमणले गर्दा पटकपटक परिक्षा स्थगित हुंदै आएको छ ।
जनस्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार कक्षा १२ को परिक्षा दिने विद्यार्थीहरु ले अनिवार्य रुपमा कारोना भ्याक्सीन लगाई परिक्षा दिने वातावरण मिलाईएको छ । सोहि क्रममा आज विरगंज महानगरपालिका भित्र विरगंज पब्लीक कलेज लगायत ५ वटा कलेजहरु लाई कोरोना खोप केन्द्र बनाइएको छ ।सो खोप केन्द्रहरु मा हजारौँ को संख्यामा कक्षा १२ का परिक्षार्थीहरुले खोप लगाएका छन् । खोप लगाउँदा छात्रछात्राहरुले लामबद्ध भई जापान सरकारको सहयोगमा आएको एस्ट्राजेनेका खोप लगाएका छन् ।
खोप लगाउँदा विद्यार्थीहरु ले आ–आफनो कलेजको परिचय पत्र र नागरिक्ता ल्याई कलेजमा दर्ता गरी कलेजका प्रधानध्यापकहरु ले खोप लगाउन लगाएका थिए। विरगंज पब्लीक कलेज का निर्देशक डा.दिपक शाक्यका अनुसार एउटा खोप केन्द्रमा ३ हजार भन्दा बढि विद्यार्थीहरु ले खोप लगाएका जानकारी दिएको छ । पर्सामा हाल कोरोना संक्रमण न्युन रहेको नारायणि उप–क्षेत्रीय अस्पताल का चिकित्सक डा.उदयनारायण सिंह ले बताएको छ ।तर बिरगंज खुलानाका भएको कारणले गर्दा नाकामा खटिएका सुरक्षा कर्मीहरु को निगरानी चुस्तदुरुस्त भए संक्रमण न्युन नै रहने उनले बताए । कार्यक्रममा गुरुवर्गरुमा हरीरत्न तुलाधर, जुगल किशोर, बासु सर, महम्मद वसिम लगायतको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार