नेपाल विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी
नेपालबहस संवाददाता
भदौ १८, २०७८ शुक्रबार २३:२८:१६
१९ भाद्र, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणले विभिन्न पदमा ३३० जनाका लागि रोजगारी खुल्ला गरेको हो । खुला तथा समावेशी प्रतियोगिता अन्तर्गत जागिर खुलाएको हो ।
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारले नेपाल विद्युत प्राधिकरणको वेवसाइटमा अनलाइन आवेदन भर्न सक्नेछन् ।
प्राधिकरायले परीक्षा दस्तुर अधिकृतस्तरको दशौँ तहका लागि २ हजार, नवौँ तहका लागि १६ सय, आठौँ तहका लागि १४ सय, सातौं तहका लागि १२ सय शुल्क तोकेको छ ।
एउटै उम्मेदवारले एउटै पदको एकभन्दा बढी समूहमा सहभागी हुने भएमा तह ८ देखि १० को प्रत्येक समूहका लागि थप ५ सय रुपैयाँ, तह ७ को प्रत्येक समूहका लागि थप ४ सय रुपैयाँ लाग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार