‘मारवलस मी’को दोस्रो सिजनको तयारी

नेपालबहस संवाददाता
भदौ २०, २०७८ आइतबार २०:३६:४५

२० भदौ, काठमाडौं । फेसन स्टाइलिस्ट सोन्या गुरुङको ‘मारवलस मी’ को दोस्रो सिजन बालुवाटारस्थित रोयल एम्पायर बुटिक होटलमा सम्पन्न गरिने भएकोछ भने कुनै पनि प्रतिसिपर्धीहरुलाई खुल्ला रुपले समावेश गरिने यस सोमा रङ, लिङ्ग, जात, हाइट, तौलको मुल्याङ्कनमा नभई व्यक्ति विशेषमा रहेको विशेषताको आधारमा प्रतिस्पर्धी छनोट गरिने आयोजकले जनाएका छन् ।
मारवलस मी ९राम्रो म० भन्ने अर्थमा बुझिन्छ भने, सबै व्यक्ति विशेषहरुमा कुनै न कुनै प्रतिभा लुकेको हुन्छ। यो प्रतियोगिताबाट उनीहरुका लुकेका प्रतिभालाई विशेष रुपले दर्शक माझ प्रस्तुत गर्ने तयारि रहेको भोग लस्टकी अध्यक्ष र मार्वलस मी कार्यक्रम संयोजकसिईओ फेसन स्टाइलिस्ट सोन्या गुरुङले बताइन् । यो कार्यक्रममा प्रतिस्पर्धीहरुलाई २० दिनको प्रशिक्षणमा बिभिन्न किसिमको क्रियाकलापहरु गराई उनीहरु भित्र लुकेका प्रतिभाको खोजी गर्ने गरी विभिन्न अनुसन्धानात्मक कार्यक्रमहरु गरी प्रतिभा पहिचान गरी दर्शकमाझ प्रेसित गर्ने कार्यक्रम रहेको छन्।
यो कार्यक्रमको मुल्याङ्कन समितीमा ऱ्यापर हाकिम ९सुरेन्द्र० गुरुङ लगायतको समिति रहेको छ भने सो कार्यक्रमलाई पूर्ण व्यवस्तित गर्नका लागि नेपालसरकारको कोभिड(१९ को मापदण्ड पालना गर्ने गरी ५१ सदस्य समिति गठन गर्ने गरि कार्यक्रम गरिन लागेको कुरा आयोजकले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि
माघ २३, २०८१ बुधबार
साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार