विकास बैंकहरुको निक्षेप ४ खर्ब ८८ अर्ब, कर्जा लगानी कति ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
भदौ २२, २०७८ मंगलबार २०:४०:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/bikash-bank00_DyoBqQdKbt.jpg)
२२ भदौ, काठमाडौं । विकास बैंकहरुले एक साताको अवधिमा निक्षेप संकलन र कर्जा लगानी दुवैमा सामान्य विस्तार गरेका छन् ।
डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको तथ्यांक अनुसार एक साता (भदौ १२ देखि १८ गते) सम्मको अवधिमा विकास बैंकको निक्षेप संकलन ४ खर्ब ८८ अर्ब रहेको छ । त्यस्तै, यस अवधिमा कर्जा लगानी भने ४ खर्ब ३३ अर्ब ८ करोड रुपैयाँ पुगेकाे छ ।
पछिल्लो एक साताको अवधिमा राष्ट्रियस्तरका विकास बैंकको निक्षेप संकलन ०.४०%र कर्जा लगानी ०.९३% ले विस्तार भएको छ ।
राष्ट्रियस्तरका विकास बैंकले भदौ १८ गतेसम्म निक्षेप ४ खर्ब १६ अर्ब ३७ करोड रुपैयाँ र कर्जा लगानी ३ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । यद्दपि, क्षेत्रियस्तरका विकास बैंकको भने निक्षेप संकलन ०.३५% ले घटेको छ । कर्जा लगानी भने ०.५४% वृद्धि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्धारा 'महालक्ष्मी कल सेन्टर' को सुरुवात
माघ २७, २०८१ आइतबार
महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता
माघ २२, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार