भक्तपुर क्यान्सर अस्पताललाई चाहियो १४ जना कर्मचारी
नेपालबहस संवाददाता
भदौ २३, २०७८ बुधबार १४:२१:२२
२३ भदौ, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा ६ महिने करार सेवामा जागिरको अवसर छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै अस्तालले विभिन्न ६ पदमा १४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।
अस्पतालले एक जना फार्मेसी अधिकृत मागेको छ । जसका लागि बि फर्मा उत्तीर्ण भएर फार्मेसी काउन्सिलबाट लाइसेन्स पाएको हुनुपर्ने छ ।
पाँच जना फार्मेसी सहायक माग गरेको अस्पतालले त्यसका लागि योग्यता फार्मेसीमा प्रविणता प्रमाणपत्र तह तोकेको छ । लाइसेन्स अनिवार्य भनिएको छ ।
रेडियोलोजीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण भइ स्वास्थ्य व्यवसायी परिषदबाट लाइसेन्स लिएकाले रेडियोग्राफर टेक्निसियनका लागि दरखास्त दिन सक्नेछन् । तर, यो पदका लागि एउट मात्र सिट छ ।
अस्पतालले एक जना सहायक कम्युटर अपरेटर, दुई जना ल्याब असिस्टेन्ट र चार जना रिसेप्सेनिस्टका लागि पनि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
तत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार