राष्ट्र बैंकको निर्देशनपछि दुई विकास बैंकले ब्याजदर घटाए
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
असोज ६, २०७८ बुधबार २०:५९:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/bank-bahas-590x344-1_sMq4jl7f9z.jpg)
६ असोज, काठमाडौं । राष्ट्र बैंकको निर्देशनपछि दुर्ई विकास बैंकले ब्याजदर घटाएका छन् । राष्ट्र बैंकको निर्देशनपछि गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकले ब्याजदर घटाएका हुन् ।
यतिबेला गरिमा विकास बैंकले मुद्दति निक्षेपको ब्याजदर घटाएको छ । बैंकले मुद्दति निक्षेपमा दिने भनेको ब्याजदर घटाएको हो ।
बैंकले यसअघि मुद्दति निक्षेपमा १० प्रतिशत ब्याज दिने भनेकोमा राष्ट्र बैंकको निर्देशनपछि ०.५ प्रतिशत घटाएर ९.५ प्रतिशतमा सीमित गरेको हो ।
राष्ट्र बैंकको निर्देशन अनुसार विकास बैंकले साधारण बचत र मुद्दति निक्षेपमा कम्तीमा बढीमा ५ प्रतिशत स्प्रेड कायम गर्नुपर्ने हुन्छ । तर रेमिट्यान्स बचतको हकमा ६ प्रतिशत स्प्रेड कायम गर्न पाइन्छ ।
मुक्तिनाथ विकास बैंकले मुद्दति निक्षेपको ब्याजदर घटाएको छ । बैंकले यसअघि मुद्दति निक्षेपमा १० प्रतिशत ब्याज दिने भनेकोमा राष्ट्र बैंकको निर्देशनपछि ०.५ प्रतिशत घटाएर ९.५ प्रतिशतमा सीमित गरेको हो ।
राष्ट्र बैंकको निर्देशन अनुसार विकास बैंकले साधारण बचत र मुद्दति निक्षेपमा कम्तीमा बढीमा ५ प्रतिशत स्प्रेड कायम गर्नुपर्ने हुन्छ । तर रेमिट्यान्स बचतको हकमा ६ प्रतिशत स्प्रेड कायम गर्न पाइन्छ ।
मंगलबार नेपाल राष्ट्र बैंकले नियम विपरित व्याजदर बढाएका बैंक वित्तीय संस्थाहरुलाई संसोधन गर्न निर्देशन दिएको थियो । बैंक वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन नम्बर १५ को बर्खिलापमा मनपरी व्याजदर निर्धारण गर्न थाले पछि संसोधन गर्न निर्देशन दिइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार
महालक्ष्मी विकास बैंकद्धारा 'महालक्ष्मी कल सेन्टर' को सुरुवात
माघ २७, २०८१ आइतबार
महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार