कांग्रेस बैतडीको सभापतिमा दुवै समूहले गरे प्यानल घोषणा
नेपालबहस संवाददाता
असोज ६, २०७८ बिहिबार ०:१३:३९
६ असोज, बैतडी । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत बैतडी जिल्लाको नेतृत्वका लागि दुवै जना सभापतिका दाबेदारले आआफ्नो प्यानल घोषणा गरेका छन् । यसअघि पूर्वसभापतिसमेत रहेका शिवराज भट्टको प्यानल घोषणा भइसकेको छ भने आज वर्तमान उपसभापति रहेका चतुरबहादुर चन्दले आफ्नो प्यानल घोषणा गरेका छन् ।
रामचन्द्र पौडेल निकट चन्दको टिममा अधिकांश युवा नेता समेटिएका छन् । चन्द प्यानलले उपसभापतिमा रमेश पाण्डेय र खगेन्द्रसिंह धामीलाई अघि सारेको छ ।
यसैगरी सचिवमा प्रेमबहादुर चन्द र देवराज जोशीलाई उम्मेदवार बनाएको छ । सहसचिवमा दीपेन्द्रबहादुर चन्द र दशरथसिंह चाडलाई अघि सारिएको छ । यसैगरी प्रदेश ‘ख’को सभापतिका लागि युवा नेता शिवराज भट्टलाई उम्मेदवार घोषणा गरिएको छ ।
संस्थापन अर्थात् देउवा निकट प्यानलमा भने सभापतिका लागि शिवराज भट्टका साथै उपसभापतिका लागि हरिसिंह धामी र वीरबहादुर विष्ट उम्मेदवार बनेका छन् । सचिवमा रमेश भण्डारी र कर्ण बोहरालाई अघि सारिएको छ भने सहसचिवका लागि रमेश कोली र घनश्याम भट्टलाई उम्मेदवार बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार
‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार
पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई
पुष १५, २०८१ सोमबार
‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार
हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध, यात्रु सडकमै अलपत्र
पुष १५, २०८१ सोमबार