एन्टिजेन परीक्षणकाे शुल्क बढी लिने सुमेरु हस्पिटल कारबाहीमा
नेपालबहस संवाददाता
असोज १०, २०७८ आइतबार २३:७:१७
१० असोज, काठमाडौं । कोरोना भाइरस संक्रमण पत्ता लगाउन सुरु गरेको एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने ललितपुरस्थित सुमेरु अस्पताल कारबाही परेकाे छ ।
पुल्चोकस्थित सुमेरु सिटी हस्पिटलले एन्टिजेन परीक्षणका क्रममा सेवाग्राहीसँग बढी शुल्क लिएको पाइएपछि ३० हजार रुपैयाँ जरिवाना तिराइएको हो ।
सेवाग्राहीको उजुरीको आधारमा संयुक्त बजार अनुगमन टोलीले आइन्दा तोकिएको दररेटभन्दा बढी शुल्क नलिने शर्तमा अस्पताललाई एक पटकका लागि चेतावनी दिएर छाडेको छ ।
सरकारले एन्टिजेन परीक्षणको शुल्क १ हजार रुपैयाँ तोकेको छ । तर सुमेरु लगायत अस्पतालले एन्टिजेन परीक्षण गर्न आउने बिरामीसँग २ हजार ५ सय रुपैयाँसम्म लिदै आइरहेका छन् ।
जसले गर्दा आमनागरिक समस्यामा छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि सरकारी अस्पतालमा समयमा परिक्षणको पालो नआउनु र निजिले तोकिएभन्दा बढी शुल्क लिनुले नागरिकहरु समस्यामा परेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार