जाजरकोट कांग्रेसको वडा अधिवेशनमा देउवा पक्ष बलियो
नेपालबहस संवाददाता
असोज ११, २०७८ सोमबार १४:४४:३०
११ असोज, जाजरकोट । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत जाजरकोटका सात स्थानीय तहमा भएको अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । सात वटा पालिकामध्ये देउवा पक्षका चार र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका दुई जनाले सभापति जितेका छन् । एक पालिकामा जित्ने सभापति तठस्थ छन् ।
छेडागाड नगरपालिकाका देउवा पक्षकै टोपेन्द्र अधिकारी सभापतिमा निर्वाचित भएका छन् । शिवालयमा देउवा पक्षकै जसवीर ओली र जुनिचाँदेमा वीरेन्द्र शाही निर्वाचित भएका छन् ।
कुशे गाउँपालिकामा पनि देववा पक्षका अम्मरबहादुर शाही बिजयी भएका छन् । कुशेमा पौडेल पक्षले निर्वाचन नै बहिस्कार गरेको थियो । त्यस्तै रामचन्द्र पौडेल पक्षका सभापतिमा नलगाड नगरपालिकाका जयबहादुर सिंह, बारेकोट गाउँपालिकामा रामचन्द्र ज्योती निर्बाचित भएका छन् । भेरीमा निर्वाचित शशि बुढा कुनै पक्षमा खुलेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार