ईपीएल क्रिकेट : भैरहवा र चितवनबिचको खेल पनि रद्ध
नेपालबहस संवाददाता
असोज ११, २०७८ सोमबार २१:३:३९
११ असोज, काठमाडौं । एभरेस्ट प्रिमियर लिग ‘इपिएल’ टि- ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन अन्तर्गतको दोस्रो खेल समेत वर्षाका कारण रद्ध भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने तय भएको भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीचको खेलमा बर्षा भएपछी टससमेत हुन नपाई खेल रद्ध भएको हो ।
आयोजकले निर्धारित समय अनुसार १ : ३० बजे दोस्रो खेलको टस गर्नुपर्ने थियो । तर १: ४० बजेसम्म पनि हिजो परेको पानीको कारण मैदान ओसिलो भएको थियो ।
ओसिलो मैदानलाई कुरेर बस्दा पुनः सोमबार समेत पानी परेको हो । पुनः पानी परेपछि अम्पायरले खेल रद्ध गर्ने निर्णय लिएका हुन् । खेल पुनः अर्को दिन हुने वा नहुने तथा अंक बाड्ने विषयमा भने आयोजकले पछि मात्रै निर्णय लिनेछ ।
यसअघि आजको पहिलो खेलअन्तर्गत काठमाडौं किङ्स इलेभन र बिराटनगर वारियर्सबिचको खेलसमेत हुन सकेन । हिजो ‘आइतबार’ दोस्रो खेलको १० ओभर जारी रहँदा ठूलो वर्षा भई खेल सुचारु हुन सकेको थिएन ।
हिजोको बर्षाको कारण मैदान ओसिलो भएपछि बिहानी खेलसमेत टस नभइ रद्ध भएको थियो । यस खेल समेत पुनः खेलाइने वा नखेलाइने भन्ने टुंगो लागेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने
कात्तिक ३०, २०८१ शुक्रबार
विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
कात्तिक ३०, २०८१ शुक्रबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार