जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन ५ अर्बले घट्यो, नेपाल लाइफकाे अग्रता कायमै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
असोज ११, २०७८ सोमबार २२:५०:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/life-insurence_KnCbLRScCI.png)
११ असोज, काठमाडौं । साउनको तुलनामा भदौमा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन ५ अर्बले बढिले घटेको छ । साउनमा १९ जीवन बीमा कम्पनीहरुले १६ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा भदौमा घटेर ११ अर्व ५५ करोडमा सिमित भएको हो ।
भदौ महिनामा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो वर्चस्व कायम गर्न सफल भएको हो । कम्पनीले यस अवधिसम्ममा २ अर्ब ८७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । साउन महिनामा मात्रै भने ४ अर्ब बढि बीमा शुल्क आर्जन गरेको थियो ।
हेरौं कुन कम्पनीले कति गरे बीमा शूल्क संकलन
त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले २ खर्ब ३६ करोड, नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ८ करोड, युनियन लाइफले ६ करोड, एशियन लाइफ ४१ करोड, सिटिजन लाइफ ५१ करोड, मेट लाइफ ४४ करोड, सूर्या लाइफ ३१ करोड, प्राइम लाइफ ३८ करोड, रिलायबल नेपाल लाइफ ३६ करोड रुपैयाँ, गुराँस लाइफ २४ करोड, सन नेपाल लाइफ ३२ करोड, आइएमई लाइफ २५ करोड, ज्योति लाइफ २२ करोड, रिलायन्स लाइफ २३ करोड, प्रभु लाइफ ११ करोड, सानिमा लाइफ १८ करोड र महालक्ष्मी लाइफले ८ करोड रुपैयाँ आर्जन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यज्योति लाइफ इन्स्योरेन्सले १९ करोड ६१ लाख नाफा कमायो
माघ २२, २०८१ मंगलबार
नेपाल लाइफ इन्स्योरेन्सको एजीएम कहिले ?
माघ १८, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार