घरेलु हिंसाको विषयमा अञ्जलीकाे छायांकन
नेपालबहस संवाददाता
असोज १२, २०७८ मंगलबार १८:५५:३९
१२ असोज, काठमाडौं । घरेलु हिंसा तथा बालबालिका अपहरणको विषयमा निर्माणाधीन फिल्म ‘अञ्जली’ को हाल राजधानीका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।
दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा दिक्पाल कार्की, एलिना बास्कोटा, विमला खजुम लिम्बू, हाङ चेम्जोङ, यासेली योङहाङ, विमला गिरी, शर्मिला शर्मा, नरेश वनेम, सागर केरुङ, विशाल सेनेहाङ, दिविसा सापकोटा, जनक कार्की, नन्दु तुम्बापो, अजय खड्का, दिनेश माङमु, पुन्य ओझा, माइकल तुम्बापो, बिमल ढुंगेल, दावा शेर्पा, प्रेम आले मगरलगायतका कलाकारको अभिनय छ ।
फाल्गुनन्द लिङ्देन फिल्मस्को ब्यानरमा कविता राई लिङ्देन, मणि ताम्लिङ र राम दाहाल निर्माता रहेको फिल्मलाई सुशील अधिकारीले खिच्दै छन् । दिनेश माङ्मुको नृत्य निर्देशन रहेको फिल्ममा पुन्य ओझाको द्वन्द्व निर्देशन छ । फिल्म मंसिरमा दर्शकमाझ आउने जानकारी निर्देशक लिङ्देनले दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
मंसिर ९, २०८१ आइतबार
बाक्लो हुस्सुले ढाकेको इनरुवा
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा आधार शिविरमा झण्डा फहराउँदै वडाध्यक्ष गुरुङ
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा आधार शिविर अवलोकन
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा हिमालको दक्षिणी क्षेत्र
मंसिर ९, २०८१ आइतबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार