पोखरा र ललितपुरबीचको खेल जारी, सात ओभरमा छोट्याइयो खेल
नेपालबहस संवाददाता
असोज १३, २०७८ बुधबार १८:११:१०
१३ असोज, काठमाडौं । वर्षाका कारण मैदान ओसिलो भई टस ढिलो हुँदा एभरेष्ट प्रिमियर लिग ‘इपिएल’ टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार तय पहिलो खेल सात ओभरमा छोट्याइएको छ ।
लगातारको वर्षाले मैदानको आउट फिल्ड पूर्ण रूपमा भिजेकाले बुधबारलाई तय भएको पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीचको खेल सात ओभरमा झारिएको हो । मैदान ओसिलो भएकै कारण १२ बजे मात्रै टस भएको थियो ।
खेलमा टस जितेर विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले फिल्डिङ गर्ने निर्णय गरेको छ । अहिले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ब्याटिङ गरिरहेको छ ।
यस अघि प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो दिनसमेत वर्षाको कारण अवरुद्ध भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
इरानमा हिजाब सम्बन्धी नयाँ कानून लागू, उल्लङ्घन गर्नेलाई मृत्युदण्डको सजाय
मंसिर २७, २०८१ बिहिबार
ओलीको लगानी भनिएको प्रमाण आफैंले नबनाएको प्रसाईंको दावी, संगठित अपराधमा मुद्दा चलाउने
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
किबी खेतीबाट वार्षिक १० लाख आम्दानी
मंसिर २७, २०८१ बिहिबार
ऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर [ फोटो फिचर ]
मंसिर २७, २०८१ बिहिबार