एनभिए भलिबल : आज सेमिफाइनलका चार खेल हुँदै
नेपालबहस संवाददाता
असोज १५, २०७८ शुक्रबार १४:२८:४९
१५ असोज, काठमाडौं । एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा आज शुक्रबार चार खेल हुँदैछन् । २० क्लब सहभागीता छैटौँ संस्करणको प्रतियोगितामामा बिहान महिला तर्फको सेमिफाइनल खेल हुँदैछ भने दिउँसो पुरुष तर्फका खेल हुनेछन् ।
बिहान १० बजे सुरु हुने पहिलो खेलमा महिला तर्फका एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । १२ बजे सुरु हुने महिला तर्फको दोस्रो सेमिफाइनलमा न्यु डायमन्ड र नेपाल पुलिस क्लबबीच भिडन्त हुनेछ ।
दिउँसो साढे २ बजे पुरुष तर्फको पहिलो खेलमा साविक लिग विजेता हेल्प नेपाल र नेपाल पुलिस क्लब फाइनल प्रवेशका लागि खेल्नेछन् । अपराह्न साढे चार बजे सुरु हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।
एनभिए भलिबल च्याम्पियनसिपमा महिला तर्फ ८ र पुरुष तर्फ १२ टोली सहभागी छन् । यस लिगबाट उत्कृष्ट रहने महिला तर्फ ५ र पुरुष तर्फ ८ टोली एनभिए लिगमा छनोट हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार