एक सातादेखि अछामको रामारोशन गाउँपालिकामा तालाबन्दी
नेपालबहस संवाददाता
असोज १७, २०७८ आइतबार १८:५:६
कल्पना बोहरा
१७ असोज, अछाम । अछामको रामारोशन गाउँपालिकामा एक सातादेखि तालाबन्दी छ । गाउँपालिकाले तलब नदिएको भन्दै बालविकास केन्द्रका शिक्षकले ११ असोजमा तालाबन्दी गरेका हुन् ।
७ हजारका दरले तलब नमानेपछि पालिकाको कार्यालयमा तालाबन्दी गरिएको बाल शिक्षक संर्घष समितिका अध्यक्ष ललिता खत्रीले जानकारी दिइन् ।
बालविकास केन्द्रका शिक्षकले मासिक पाउने तलबमध्ये ७ हजार रुपैयाँ पालिकाले बेहोर्नुपर्ने हुन्छ । संघ सरकारले बाल विकास केन्द्रका शिक्षकको तलब पालिकाले दिनुपर्ने ७ हजार गरेर १५ हजार पुर्याएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा लगाइएको ताला पनि अहिलेसम्म खुलेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार