यसकारण राखिन्छ अफसोर कम्पनीमा अवैध धन
नेपालबहस संवाददाता
असोज १८, २०७८ सोमबार १८:१४:८
१८ असोज, न्युयोर्क । अफसोर कम्पनी गैरकानूनी आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा गोप्य तरिकाले कुनै पनि देशको सिमानावाहिर स्थापना भएका कम्पनी हुन् । यी कम्पनीले धन र सम्पत्ति राख्ने व्यक्तिको स्वामित्व गोप्य राख्छन् । पान्डोर पेपर्सको दस्तावेजले देशबाहिर स्थापना भएका यी कम्पनीहरुको एउटा जटिल सञ्जाल खुलासा गरेको छ ।
उदाहरणको लागि कोही व्यक्तिको नेपालमा सम्पत्ति हुन सक्छ । तर, अन्य देश वा अफसोरमा भएका कम्पनीको सञ्जालमार्फत उनीहरुले त्यसको स्वामित्व लिन्छन् । त्यसवापत उनीहरुले कर तिर्नुपर्दैन ।
कम्पनी खडा गर्न झन्झट नहुने तथा कानुन बमोजिम कम्पनीहरुको पहिचान सार्वजनिक नगर्ने देश वा कर नै नलाग्ने वा लागे पनि न्यून लाग्ने देशमा अफसोर कम्पनी खडा गरिएका हुन्छन् । त्यही भएर यी गन्तव्यलाई ‘ट्याक्स हभेन’ भनिएको हो ।
ट्याक्स हेभेन मुलुकको निश्चित सूची छैन् । तर, महत्वपूर्ण गन्तव्यमा व्रिटीश ओभरसिज टेरिटोरी, क्याम्यान आइल्यान्ड र व्रिटीश भर्जिन आइल्यान्ड, स्वीटजरल्यान्ड र सिंगापुर आकर्षक गन्त्वय हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार