पान्डोरा पेपर्स : १ करोड २० लाख कागजात चुहावटको दस्तावेज
नेपालबहस संवाददाता
असोज १८, २०७८ सोमबार १८:२२:३१
१८ असोज, न्युयोर्क । पारन्डोरा पेपेर्स विश्वका धनाढ्य र शक्तिशाली व्यक्तिले अवैध ढंगले लुकाएको धन, कर नतिरेको सम्पत्तिवारे करिव १ करोड २० लाख कागजात चुहावटको एउटा दस्तावेज हो ।
अमेरिकाको वासिंगटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ ‘आईसीआईजे’ले ती दस्तावेज सार्वजनिक गरेको हो ।
११७ देशका ६०० सञ्चारकर्मीले महिनौं लगाएर विभिन्न १४ स्रोतबाट प्राप्त गरेको फाइल अध्ययन गरेका थिए । पान्डोरा पेपर्स दस्तावेजमा ६४ लाख कागजात, ३० लाख तस्विर, १० लाखभन्दा बढी इमेल र झन्डै पाँच लाख स्प्रेडसीट छन् ।
विश्वका ९० देशका ३३० भन्दाबढी राजनीतिज्ञसहित सयौं शक्तिशाली व्यक्तिले आफ्नो अकूत धन लुकाउन कसरी अफसोर कम्पनी प्रयोग गरे भन्ने विषयलाई दस्तावेजले खुलासा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
रास्वपा केन्द्रीय समिति बैठक आज पनि
पुष २१, २०८१ आइतबार
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटक बनाउने भीड
पुष २१, २०८१ आइतबार
पूजा महतोको कप्तानीमा यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा
पुष २१, २०८१ आइतबार
शीतलहरपीडितलाई सेनाको सहयोग
पुष २१, २०८१ आइतबार