व्याडमिन्टन बिजेता बने कमल सिंह राठोर
नेपालबहस संवाददाता
असोज १८, २०७८ मंगलबार ०:१७:४४
१८ असोेज, काठमाडौं । टोखामा आज सम्पन्न व्याडमिन्टन प्रतियोगितामा कमल सिंह राठोरको टीमले विजय घलानको टीमलाई पराजित गरि विजयी भएको छ ।
टोखा नगरपालिकाको सहयोग र मनकामना युवा क्लवको आयोजनामा सम्पन्न उक्त खेलमा बिजेता टीमलाई रु पच्चीस हजार पाँच सय र उपबिजेता टीमलार्ई पध्र हजार पाँच सय नगद प्रदान गरिएको छ।
प्रतियोगितामा १२ टीम सहभागी थिए । मनकामना युवा क्लवका अध्यक्ष योगेश बाबू भेटवालका अनुसार प्रथम हुने मिका कमल सिंह राठोर र ठाकुर चौधरीत्यसैगरि दोश्रो हुने टीमका विजय घलान र बाबुराम पौडेललाई पुरस्कार वितरण गरिएको हो । शखेल प्रतियोगिता टोखा नगरपालिका ६ मनकामना हलमा भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्याडमिन्टन प्रतियोगिता नेपाल र ढुङ्गानाको जोडी प्रथम
कात्तिक २५, २०८१ आइतबार
धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
असोज ११, २०८१ शुक्रबार
तीन दशकपछि कोशीस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
भदौ २८, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
करिब ३१ किलो गाँजासहित दुई जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
मुस्ताङको स्याउ : बढ्दो माग, पुर्याउन धौधौ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा
कात्तिक २९, २०८१ बिहिबार
नागढुंगा–सिस्नेखोला सडक आजबाट आंशिक रुपमा बन्द रहने
कात्तिक २९, २०८१ बिहिबार
जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
कात्तिक २९, २०८१ बिहिबार
मंसिरभित्र काम सुरु नभए नारायणगढ-बुटवल सडकखण्डको ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
कात्तिक २९, २०८१ बिहिबार