मोटरसाइकल चोरीमा संलग्न पक्राउ
नेपालबहस संवाददाता
असोज २१, २०७८ बिहिबार १७:२४:५६
श्रीकृष्ण सिग्देल
२१ असोज, स्याङ्जा। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले मोटरसाइकल चोरी कार्यमा संलग्नलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न क्षेत्रमा चोरीका घट्ना बढ्न थालेपछि प्रहरीले सक्रियता बढाए सँगै मोटर साइकल चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।
वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षिक हरी प्रसाद पौडेलको कमाण्डमा खटिएको टोलीले मोटरसाईकल चोरी गर्ने ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार मोटरसाईकल चोरीमा संलग्न रुपन्देही जिल्ला बुटवल महानगरपालिका १२ बस्ने ३४ बर्षिय बिष्णुबहादुर नेपाली, बुटवल उपमहानगर ११ बस्ने २८ बर्षिय प्रकास सार्की, भीरकोट नगरपालिका २ स्याङ्जा बस्ने २० बर्षिय बिप्लब श्रेष्ठ र सोही नगर २० बर्षिय ज्ञानबहादुर गुरुङ् पक्राउ परेका हुन् ।
उनीहरुले विभिन्न कम्पनीका ७ थान मोटरसाईकल र २ थान स्कुटर चोरी गरेका थिए । सबै सवारी साधन सहित उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार