सुनील सेठ्ठीका छोरा आहानको डेब्यु फिल्म ‘तडप’ को ट्रेलर सार्वजनिक

नेपालबहस संवाददाता
कात्तिक १०, २०७८ बुधबार २०:२६:३५

१० कात्तिक, काठमाडौं । बलिउड अभिनेता सुनील सेठ्ठीका छोरा आहान सेठ्ठीको डेब्यु फिल्म ‘तडप’ को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । पौने तीन मिनेट लामो ट्रेलरमा आहान एक्सनका साथै लभर ब्वाईका रूपमा प्रस्तुत भएका छन् ।
३ डिसेम्बरमा प्रदर्शन हुने फिल्मको मंगलबार टिजर सार्वजनिक गरिएको थियो । टिजरमा आहानलाई पछाडि मात्रै देखाएको छ । त्यसले दर्शकमा कुतुहलता पैदा गर्न पुग्यो ।
मिलन लुथरिया निर्देशित फिल्ममा आहानको जोडी तारा सुतरिया छिन् । भारतको उत्तराखण्ड, मसुरिका युवा इशान (आहान) र बिदेशबाट आएकी रमीशा (तारा) बीचको प्रेमकथालाई प्रस्तुत गरिएको बताइने फिल्मको ट्रेलरले दर्शकको उत्साहजनक प्रतिक्रिया पाइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
‘सनम तेरी कसम’ बन्यो रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
जनकपुरधाममा लक्ष्यको तुलनामा कम धान खरिद
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार