बिराट म्युजीक एण्ड फिल्म अवार्डमा सुवेदीलाई पुरस्कार
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ बिहिबार २१:४१:५५
११ कार्तिक, काठमाडौं । कोरोना महामारीका कारण ठप्प भएको नेपाली चलचित्र तथा संगीत क्षेत्रलाई चलायमान बनाउने उद्धेश्यले अधिराज्य मिडिया नेटवर्कले ‘बिराट म्युजीक एण्ड फिल्म अवार्ड–२०७८’ आयोजना गर्ने भएको छ । त्यसका लागि आयोजक संस्थाले नोमीनेशन फर्म खुल्ला गरिएको जनाएको छ ।
गीतसंगीत तथा फिल्मसम्बन्धी बिभिन्न ४४ बिधामा अवार्ड प्रदान गरिने समारोह कार्तिक २५ गते राजधानीमा आयोजना हुने जानकारी कार्यक्रम संयोजक केवल भुजेलले दिएका छन् ।
समारोहमा गीतसंगीतका ३० र फिल्मका १४ गरि जम्मा ४४ बिधा छन् । प्रतिस्पर्धात्म तथा जुरी अवार्डका साथै गीतसंगीत तथा चलचित्रका स्रष्टाहरुलाई सम्मान समेत प्रदान गरिने जनाइएको छ ।
सोही समारोहमा लामो समय चलचित्र पत्रकारितामा अनवरत साधनारत चलचित्र पत्रकार लक्ष्मण सुवेदीलाई ‘सर्वाेत्कृष्ट चलचित्र पत्रकार–२०७७’ को रुपमा नगद राशीसहित पुरस्कृत गरिने आयोजक संस्थाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । चलचित्र पत्रकार संघको पूर्वउपाध्यक्ष समेत रहेका सुवेदी चलचित्र पत्रकारितामा सिद्धहस्त मानिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार