दशैं, तिहारमा दैनिक उपभोग्य सामानको मूल्यवृद्धि हुँदा जनता मर्कामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १४, २०७८ सोमबार ३:३५:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/pasal_djDllfC7ap.jpg)
१४ कार्तिक, हुम्ला । हिन्दूको महान् चाड दशैं तिहारमा छुट भइराखेकामा यस वर्ष भने दैनिक उपभोग्य सामानको मूल्य अभिवृद्धि हुँदा जनता मर्कामा परेका छन् ।
हुम्ला उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रशासन कार्यालयले दसैँ, तिहारका अवसरमा स्थानीय जनतालाई दैनिक उपभोग्य सामानमा छुट दिनका लागि संयुक्त निर्णय गरे पनि सर्वसाधारण जनताले दैनिक उपभोग्य सामान महँगोमा लिन बाध्य भएको कृषक गङ्गाबहादुर शाहीले जानकारी दिए । व्यापारी रामचन्द्र बुढाले गत वर्षदेखि नेपालगञ्ज सुर्खेतमा उपभोग्य सामान गोदाममा थन्किएकाले मूल्यवृद्धि भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार