कर्णालीको मुख्यमन्त्री कांग्रेसको हातमा
भेषराज पोखरेल
कात्तिक १७, २०७८ बुधबार १७:५६:२१
१७ कार्तिक, काठमाडौं । कर्णालीका प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता जीवनबहादुर शाही नियुक्त भएका छन् । उनी कांग्रेसका संसदीय दलका नेता हुन् । उनले मंगलबार साँझ नै शपथ ग्रहण गरिसकेका छन् ।
शार्ही नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीको समर्थनमा मुख्यमन्त्री बन्न सफल भएका हुन् । माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि जीवन शाहीले सो पदमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । उनले कर्णली प्रदेश सभाका २१ सांसदको समर्थन प्राप्त गरेका छन् ।
जीवनबहादुर शाही कर्णाली प्रदेशका नेपाली कांग्रेस प्रभावशाली नेता मानिन्छन् । आमनिर्वाचनमा हुम्लाबाट प्रत्यक्ष निर्वाचित साँसद हुन् । उनी २०७३ सालको शेरबहादुर देउवा नेतृत्व सरकारमा संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए । शाही कांग्रेसको तर्फबाट कर्णाली प्रदेशका एक मात्र निर्वाचित सांसद हुन् ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार