प्रधानमन्त्री देउवाले भने:- सरकार पूरा कार्यकाल चल्छ, एमएमसी पास हुन्छ
भेषराज पोखरेल
कात्तिक १८, २०७८ बिहिबार १९:५७:२७
१८ कात्तिक काठमाडां । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्केपछि गठबन्धन सरकार पूरा कार्यकाल चल्ने बताएका छन् । उनले गठबन्धनमा कुनै समस्या नरहेको पनि बताएका छन् । संयुक्त अधिराज्यको ग्लासगोमा भएको विश्व वातावरण कोप सम्मेलनमा भाग लिएर नेपाल फर्केपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यसो भनेका हुन् ।
प्रधानमन्त्री देउवाले एमसीसी पनि संसदबाट पास गरिने बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग यस विषयमा कुरा भएको पनि जानकारी गराए । प्रधानमन्त्री देउवाले बेलायतमा रहँदा अमेरिकी राष्ट््रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भटवार्ता भएको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटघाट भएको र भारतको नेपालप्रति सद्भाव भएको प्रस्ट्याए ।
भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र आफूलाई पनि भारत भ्रमणमा बालाइएको प्रधानमन्त्रीले प्रत्रकारहरुसँग बताए । भ्रमणको मिति भने निश्चित गरिएको छनै । सम्मेलनका क्रममा बेलायत र अमेरिकाको नेपालप्रति विशेष सद्भाव रहेको पाएको पनि बताएका छन् ।
प्रधानमन्त्री देउवा बिहीबार त्रिभुवन विमानस्थल उत्रिँदा कांग्रेस उपसभापति विमलेन्द्र निधि, गेहमन्त्री बालकृष्ण खाँड, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतले स्वातग गरेको थिए ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपजनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकले होटल ली हिमालयमा १५ प्रतिशत छुट पाउने
मंसिर ७, २०८१ शुक्रबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार