विवेकशील साझा मिश्र पक्षले पायो, पाण्डे पक्ष अदालत जाने
भेषराज पोखरेल
कात्तिक १८, २०७८ बिहिबार २२:२४:५९
१८ कार्तिक काठमाडाैं । विवेकशीन साझाको विवाद निर्वाचन आयोगले आधिकारिक रुपमा टुंग्याएको छ । आधिकारिकताका लागि रवीन्द्र मिश्र र मिलन पाण्डे दुवै पक्षले दाबी पेस गरेकोमा निर्वाचन आयोगले मिश्र पक्षलाई आधिकारिकता प्रदान गरेको छ ।
निर्वाचन आयोगले विवेकशील साझाका अध्य रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनलाई पनि मान्यता दिएको । विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धार्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने अवधारणा राखेपछि देखिएको विवाद अब दुवै पक्ष अलग हुने अवस्था आएको छ ।
मिश्र समूहले विधान संशोधनका साथै केन्द्रीय १ सय २४ सदस्यीय बनाएको छ । यो परिवर्तनमा मिलन पाण्डेको अधिार कटौती गरिएको छ ।
निर्वाचन आयोगले मिश्र समूहलाई आधिारिकता दिएपछि पाण्डे समूह असन्तुष्ट देखिएको छ ।
सो समूहले पुनरावेदनको निवेदनबाट निर्वाचन आयोले निर्णय नसच्याए अदालत जाने बताएको छ । आफूहरुले असोज ८ मै एक पक्षको निर्णय निणयलाई अभिलेखीकरण नगर्न निवेदन दिएकोमा निर्वाचन आयोगले त्यसलाई बेवास्ता गरेको पाण्डे पक्षले दाबी गरेको छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपअल्पमतमा रहेका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने
जेठ १४, २०८१ सोमबार
राप्रपाले गर्यो मध्यावधि निर्वाचनको आशंका
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
आईपीएलमा कुन-कुन खेलाडीले के-के अवार्ड पाए ?
जेठ १४, २०८१ सोमबार
‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने
जेठ १४, २०८१ सोमबार
अल्पमतमा रहेका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने
जेठ १४, २०८१ सोमबार
राप्रपाले गर्यो मध्यावधि निर्वाचनको आशंका
जेठ १४, २०८१ सोमबार
पर्यटन विभागले भन्यो, गलत सूचना दिएका निर्मल पुर्जामाथि छानबिन गर्दैछौं
जेठ १४, २०८१ सोमबार