पहिलो त्रैमासमा कुन विकास बैंकले कति गरे मुनाफा ?
नेपालबहस संवाददाता
कात्तिक १९, २०७८ शुक्रबार १४:५८:२३
१९ कार्तिक, काठमाडौं । चालु आबको पहिलो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकले करिव डेढ अर्ब मुनाफा आर्जन गरेका छन् । हाल ८ वटा राष्ट्रिय स्तरका विकास बैंक छन् ।
बैंकहरुले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ती बैंकहरुको १ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ मुनाफा छ ।
विकास बैंकहरुमा सबैभन्दा बढी मुनाफा मुक्तिनाथ विकास बैंकको ३४ करोड ५५ लाख छ । सो मुनाफा अघिल्लो बर्षको भन्दा १७.४८ प्रतिशतले बढी हो ।
यस अवधिमा महालक्ष्मी विकास बैंकले २३ करोड ५ लाख, ज्योति विकास बैंकले २१ करोड ७८ लाख, तथा लुम्बिनी विकास बैंकले २१ करोड ३१ लाख, गरिमा विकास बैंकले १८ करोड ४४ लाख, कामना सेवा विकास बैंकले १७ करोड ५७ लाख र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १४ करोड ७३ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
राष्ट्रिय स्तरका बैंकमध्ये सबैभन्दा कम नाफा सांग्रिला डेभलपमेन्ट बैंकले ५ करोड ४४ लाख ३१ हजार रुपैयाँ मुनाफा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
गरिमा बिकास बैंकको 'गरिमा रोड रेश कम्पिटिसन'मा सर्वसाधारणले पनि भाग लिन पाउने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार