५ विकास बैंकले गरे लाभांश घोषणाः कुनकाे कति ?
नेपालबहस संवाददाता
कात्तिक २२, २०७८ सोमबार २२:४९:१९
२२ कार्तिक, काठमाडौं । हालसम्म पाँच विकास बैंकले लाभांश घोषणा गरेका छन् । ती पाँच वर्ट विकास बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।
अहिलेसम्म साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक र साग्रिला डेभलपमेन्ट र्बैंकले लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गरेका विकास बैंकमा सबैभन्दा बढी कामना सेवा विकास बैंकले लाभांश दिने भएको छ । बैंकले शेयरधनीहरुलाई १९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १८.५० र नगद करसहित ०.९७ प्रतिशत रहेको छ ।
यस्तै मुक्तिनाथ विकास बैंकले १८.५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १७.५८ र नगद ०.९३ प्रतिशत रहेको छ । लुम्बिनी विकास बैंकले सेयरधनीहरुलाई १३.७१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोमा बोनस १० प्रतिशत रहेको छ भने नगद ३.७१ प्रतिशत रहेको छ ।
यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लगानीकर्ताले ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोमा १०.९५ प्रतिशत बोनस शेयर र ०.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
अहिलेसम्म लाभांश घोषणा गरेका विकास बैंकमध्ये सबैभन्दा कम सांग्रिला डेभलपमेन्ट र्बैंकको रहेको छ । बेंकले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगदसहित १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार