विराटनगर कारागारमा दुई पक्षबीच दोहोरो झडप हुँदा ६ जना घाइते
नेपालबहस संवाददाता
कात्तिक २३, २०७८ मंगलबार २०:२५:५३
२३ कार्तिक, विराटनगर । विराटनगर कारागारमा दुई पक्षबीच दोहोरो झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । मंगलबार १० बजे कारागारभित्र कैदीबन्दीबीच झडप भएको हो।
झडपमा चौकीदार किरण गुरुङसहित ६ जना घाइते भएका छन्। घाइते हुनेमा गुरुङ, शेखर राई, निर्मल ढकाल, विशाल मुक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता छन्।
घाइतेलाई सामान्य चोटपटक लागेकाले उपचारका लागि कोसी अस्पताल पठाएको कारागार प्रशासनले जनाएको छ। चौकीदार गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेले यातना दिएको भन्दै कैदीबन्दी आन्दोलित भएका हुन्।
आन्दोलित कैदीबन्दीले गुरुङसहित १४ जना नाइके र भाइ नाइकेलाई एउटा कोठामा थुनिदिएका थिए। त्यसपछि कैदीबन्दीबीच झडप भएको कारागार प्रशासनले जानकारी दिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिन्छौंः मुख्यमन्त्री कार्की
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार