बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक २४, २०७८ बुधबार १६:३३:४२
२४ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरीद दर अधिकतम ११८ रुपैयाँ १६ पैसा र बिक्री दर ११८ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।
यसैगरी, बुधबार युरोपियन यूरो आज एकको खरीद दर १३७ रुपैयाँ ०४ पैसा र बिक्री दर १३७ रुपैयाँ ७३ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरीद दर १६० रुपैयाँ ६९ पैसा र बिक्री दर १६१ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरीद दर १९ रुपैयाँ ४७ पैसा र बिक्री दर १३० रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरीद दर ८७ रुपैयाँ ७३ पैसा र बिक्री दर ८८ रुपैयाँ १७ पैसा रहेको छ । आज क्यानडियन डलर एकको खरीद दर ९५ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५१ पैसा रहेको छ ।
जापानी येन आज १० को खरीद दर नेपाली १० रुपैयाँ ४७ पैसा र विक्री दर १० रुपैयाँ ५२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरीद दर १८ रुपैयाँ ४९ पैसा र बिक्री दर १८ रुपैयाँ ५८ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, आज साउदी अरेबियन रियाल एकको खरीद दर ३१ रुपैयाँ ५० पैसा र विक्री दर ३१ रुपैयाँ ६६ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरीद दर ३२ रुपैयाँ ४५ पैसा र बिक्री दर ३२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगेट एकको खरीद दर २८ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६२ पैसा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ स्पेन्टागन
पुष ५, २०८१ शुक्रबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार