सोरु गाउँपालिकामा प्रमुख प्रशासकीय नहुँदा भत्ता रोकियो
नेपालबहस संवाददाता
कात्तिक २४, २०७८ बुधबार १६:४१:२९
◊ खड्क सुनार
२४ कार्तिक, मुगु । सोरु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा सेवा प्रभावित भएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिककृत लालबहादुर मल्लको दुई महिनामै सरुवा भएपछि नयाँ प्रशासकीय नआएको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए ।
उनका अनुसार त्यसअघिका प्रशासकीय अधिकृत वीरेन्द्र मल्लले काममा बेवास्ता, आर्थिक अपारदर्शीता गरेपछि जिम्मेवारीबाट हटाइएको थियो । त्यसपछि लालबहादुर आएका थिए । तर उनको पनि सरुवा भएपछि समस्या भएको हो ।
प्रशासकीय नहुँदा पहिलो चौमासिकमा वितरण हुनुपर्ने सामाजिक सुरक्षा भत्ता पनि वितरण हुन सकेको छैन । पारित योजना, भुक्तानी पनि प्रभावित भएको शाहीले बताए ।
गाउँ कार्यपालिकाले नायव सुब्बा तीर्थराज शाहीलाई प्रमुख प्रशासकीय अधिकृत तोक्न मन्त्रालयसँग माग गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्णय गरेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार