विकास बैंकद्वारा लाभांश घोषणामा ढिलाइ, हालसम्म पाँच बैंकले गरे लाभांश प्रस्ताव
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २४, २०७८ बुधबार २१:४५:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/bikash-divi_L8ZK8smAuE.jpg)
२४ कार्तिक, काठमाडौं । हालसम्म करिब चार दर्जन बैंक वित्त कम्पनीले गत वर्षको मुनाफा लाभांश घोषणा गरेका छन् । यतिबेला धितोपत्र दोस्रो बजारमा सूचीकृत २० वाणिज्य बैंक, २६ लघुवित्त र चार विकास बैंकले लाभांश घोषणा गरेका छन् ।
अधिकांश वाणिज्य बैंक र लघुवित्त संस्थाले लाभांश घोषणा गरिसक्दा विकास बैंकहरुले भने ढिलाई गरिरहेका छन् । हालसम्म सांग्रिला डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र कामना सेवा विकास बैंकले गत वर्षको लाभांश सार्वजनिक गरिसकेका हुन् । हाल धितोपत्र दोस्रो बजारमा १६ विकास बैंकहरु सूचीकृत रहेका छन् ।
लाभांश सार्वजनिक गरेका विकास बैंक समूहतर्फका पाँच ओटा कम्पनीहरुमध्ये सांग्रिला डेभलपमेण्ट बैंक र कामना सेवा विकास बैंकले भने वार्षिक साधारण सभा मार्फत पारित गराईसकेका छन् ।
सांग्रिला डेभलपमेण्ट बैंकले कात्तिक १६ गते र कामना सेवा विकास बैंकले कात्तिक २३ गते वार्षिक साधारण सम्पन्न गरी प्रस्तावित लाभांश पारित गरिसकेको हुन् ।
विकास बैंकको हालसम्म सार्वजनिक लाभांश ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्धारा 'महालक्ष्मी कल सेन्टर' को सुरुवात
माघ २७, २०८१ आइतबार
महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता
माघ २२, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार
जनकपुरबाट ५७ लाखसहित हुन्डी कारोबारी पक्राउ
फागुन ५, २०८१ सोमबार
च्याम्पियन्स ट्रफी अगाडि भारतलाई ठूलो झट्का, स्टार खेलाडी घाइते !
फागुन ५, २०८१ सोमबार
अन्तरराष्ट्रिय फुटबल खेल्न साम्बा स्वदेश फर्किन
फागुन ५, २०८१ सोमबार
महिलालाई विष खुवाएर मारेको आरोप लागेका दुई जना १८ वर्षपछि पक्राउ
फागुन ५, २०८१ सोमबार
के तपाई क्यान्सर हुनबाट बच्न चाहानुहुन्छ ? मज्जाले सुत्नुहोस्
फागुन ५, २०८१ सोमबार