सुर्खेतमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते
नेपालबहस संवाददाता
कात्तिक २७, २०७८ शनिबार २१:४०:२७
२७ कार्तिक, सुर्खेत । अटो दुर्घटना हुँदा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बाङेसिमल चोकदेखि अगाडी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शनिबार बिहान बाङगेसिमल चोकदेखि अन्दाजी एक किलोमिटर गिरिघाटतर्फ जाँदै गरेको भे १ ह ८४४ नम्बरको अटो दुर्घटना भएको हो ।
अटो दुर्घटना हुँदा वीरेन्द्रनगर नगरपालिका–१ बस्ने वर्ष ४४ की जमरा शाहीको उपचारको क्रममा कर्णाली केयर अस्पताल सुर्खेतमा मृत्यु भई उनको शव कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत लगिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परेर वीरेन्द्रनगर नगरपालिका बस्ने ५३ वर्षीय लक्ष्मीबहादुर शाहीको नाकमा चोट लागेको अवस्था सामान्य रहेको र २० वर्षीया जगत शाहीको बाहिरी चोट नदेखिएको र अवस्था सामान्य घाइते रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै, अटो चालक रमेश शाहीलाई प्रहरीले नियन्त्रण लिएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार