भारतको केरलामा १३ विद्यार्थीमा नोरोभाइरसको संक्रमण पुष्टि
नेपालबहस संवाददाता
कात्तिक २९, २०७८ सोमबार २२:१८:३२
२९ कार्तिक, काठमाडौं । भारतको केरलामा कोरोना महामारीसँग जुधिरहेको समयमा नोरोभाइरसको संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार केरला राज्यका स्वास्थ्यमन्त्री बीना जर्जले दुर्लभ नोराभाइरस फेला परेको भन्दै शुक्रबार नै सबैलाई सचेत गराएका थिए ।
केरलाका स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै दिन्दुस्तान टाइम्सले दिएको खबर अनुसार केरलाको वायनाड जिल्लाको एक पशु चिकित्सा विश्वविद्यालयमा अध्ययनरत १३ विद्यार्थीमा नोरोभाइरसको संक्रमण पुष्टि भएको छ ।
उनीहरुलाई दुई साताअघि नै संक्रमण देखिएको थियो । यो अहिले नै चिन्ता गर्नुपर्ने अवस्था भए पनि सतर्क रहन स्वास्थ्य मन्त्री बीना जर्जले आग्रह गरेका छन् । नोरो भाइरसका विषयमा पनि केरला राज्यको स्वास्थ्य मन्त्रालयले सामान्य जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार