छाउपडी प्रथा अन्त्यका लागि छुइगोठमुक्त अभियान
नेपालबहस संवाददाता
मंसिर ३, २०७८ शुक्रबार २०:५:४
दिलमाया शाही
३ मंसिर, जुम्ला । तिलागाउँपालिका र गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा छुइगोठमुक्त अभियान जारी छ । छाउपडी प्रथा अन्त्यका लागि छुइगोठमुक्त अभियान थालिएको तिलागाउँपालिकाकी उपाअध्यक्ष विष्णु बुढाले जानकारी दिइन् ।
‘छाउपडी प्रथा महिलाको वृद्धि विकासको बाधक हो’, उनले भनिन्, ‘महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद अन्त्यका लागि यो अभियान एक नमुना कार्य हो । अहिलेसम्म १४ बस्ती छुइगोठमुक्त भइसकेका छन् ।’
उनका अनुसार बाँकी बस्ती छाउगोठमुक्त हुने क्रममा छन् । सरकारले छाउपडी उन्मुलन निर्देशिका ल्याए पनि प्रभावकारी रूपमा कार्यन्वयनमा आउन नसकेको गुनासो आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
बिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
हिउँ बिनाको सिस्ने हिमाल
पुष ७, २०८१ आइतबार
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार