शेरवहादुर भट्टराईको उमेरसँगै बढेको जिम्मेवारी
यज्ञप्रसाद भट्टराई
मंसिर ८, २०७८ बिहिबार ४:३०:११
८ मंसिर, झापा । कांग्रेसका नेता शेरवहादुर भट्टराईको उमेरसँगै जिम्मेवारी बढेको छ । लामो समयदेखि पार्टीप्रति त्याग र समर्पणका प्रतिमुर्ति भट्टराई अहिले नेपाली कांग्रेसको झापा जिल्ला उपसभापतिको उम्मेदवार भएर मत मागिरहेका छन् ।
एउटा ईमान, निष्ठा र पार्टीको असल अभिभावक, जसले आफ्नो जीवनको लामो समय नेपाली कांग्रेसको संगठन निर्माणमा बितायो, देशमा भएका आम निर्वाचन देखि प्रदेश र स्थानीय निर्वाचनमा पटक पटक पार्टीले उम्मेदवारको रुपमा प्रस्तुत गर्दा पनि आफु कहिल्यै लाभको पदमा नजाने भिष्म प्रतिज्ञा बोकेर केवल कांग्रेसको लागि निरन्तर लागिरहेकाे बताउने भट्टराईको उमेरसँगै जिम्मेवारी बढ्दै गइरहेकाे छ ।
कांग्रेस झापा क्षेत्र नं. ५ को क्षेत्रीय सभापतिदेखि महासमिति सदस्य समेत बनिसकेका कांग्रेसका धरोहर, दमक तथा सिङ्गो झापाका गहनालाई अन्तिम पटक झापा जिल्लाको उपसभापति बनाएर सिङ्गो झापा कांग्रेसले उनीमाथि सम्मान गर्नेछ भन्ने झापाबासिले अपेक्षा समेत गरेका छन् ।
उनीसँग राजनीतिमात्सँर हाेइन सामाजिक र धार्मिक क्षेत्रमा पुर्याएको योगदानको अर्को छुट्टै ईतिहाँस पनि छ । शिक्षा र स्वास्थ्यका क्षेत्रमा उनले गरेका अनुकरणीय कार्यको जति प्रसंसा गरे पनि कम हुन्छ स्थानियवासीले बताएका छन् ।
संगठन निर्माण र निर्वाचनमा अत्यन्तै सकृय नेता भट्टराई पार्टी भित्रका कर्ण ‘दानी’ का रुपमा पनि चिनिन्छन् ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार