१९ जीवन बीमा कम्पनीले गरे साढे १२ अर्ब बढी बीमा शुल्क आर्जन, कुनले कति ?
नेपालबहस संवाददाता
मंसिर १४, २०७८ मंगलबार २२:५२:५४
१४ मंसिर, काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्ममा १२ अर्ब बढी बीमा शुल्क आर्जन गरेको छ ।
चालु आवको चार महिनामा १९ जीवन बीमा कम्पनीहरुले प्रथम बीमा शुल्कवापत १२ अर्ब ६९ करोड ५५ लाख रुपैयाँ संकलन गरेका हुन् ।
कात्तिक महिनामा मात्रै यी १९ कम्पनीहरुले २ अर्ब ९१ करोड ५२ लाख रुपैयाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै रकम संकलन गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले कात्तिक मसान्तसम्ममा दुई अर्ब ३० करोड ३६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ भने, कम्पनीले कात्तिक महिनामा मात्रै ६२ करोड ४३ लाख रुपैयाँको नयाँ व्यवसाय बिस्तार गरेको छ ।
नेपाल लाइफपछि नेशनल लाइफ इन्स्योरेन्सले बढी बीमाशुल्क संकलन गरेको छ । कम्पनीले चालु आवको कात्तिक मसान्तसम्ममा एक अर्ब ४८ करोड ९३ लाख रुपैयाँको नयाँ व्यवसाय बिस्तार गरेको छ ।
नेशनल लाइफपछि एलआइसीले ९३ करोड ३८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार