लुम्बिनीमा पौडेल पक्षका उम्मेदवारको अग्रता
सरला बैजु
मंसिर १९, २०७८ सोमबार २:२:४०
१९ मंसिर, बुटवल । कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनको मतगणनामा संस्थापन पक्षका उम्मेदवारले अग्रता लिएको छ । संस्थापन पक्षबाट सभापति पदका उम्मेदवार अमरसिंह पुन ३६५ मत गन्दा ६९ मतले अगाडि थिए भने ४७८ मत गन्दा उनले २९५ मत हासिल गरेका छन् भने संस्थापन पक्षका भरतकुमार शाहले १७८ मत प्राप्त गरेका छन् ।
उपसभापति पदमा संस्थापन पक्षका अष्टपुजा पाठक २७६ र भुवनप्रसाद श्रेष्ठले २८६ मत प्राप्त गरेका छन् ।
महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्रराज आचार्यले लिड गरेका छन् । खनालले २९३ मत प्राप्त गरेका छन् भने आचार्यले २८३ मत प्राप्त गरेका छन् । उनीहरुका प्रतिस्पर्धी खिमानसिंह रायमाझीले १५४ र जन्मजय तिमल्सिनाले १६० मत प्राप्त गरेका छन् ।
सहमहामन्त्री खुल्लातर्फ बिष्णु खानाल मुस्कानले २९१, खगराज पाण्डेले २६२ र महिलातर्फ सहमहामन्त्रीमा निमा गिरीले २७० मत प्राप्त गरेका छन् । सहमहामन्त्रीमा पनि पुन समूहकै अग्रता छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार