कांग्रेस महाधिवेशन प्रतिनिधिलाई सेनिटाइजर र मास्क बाँडिने
सरला बैजु
मंसिर २१, २०७८ मंगलबार १९:४७:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/hand-disinfection-4954840_1920-1200x800-1_VZx5INctpD.jpg)
२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा कोभिड संक्रमणलाई मध्यनजर गरेर कांग्रेसले हरेक प्रतिनिधिलाई सेनिटाइजर र माक्स दिने भएको छ ।
यसैलाई मध्यनजर गरेर महाअधिवेशनमा कांग्रेसले चिकित्सकको परामर्श अनिवार्य भएमा एन्टिजेन टेस्ट गर्ने भएको छ । तर त्यसका लागि चिकित्सकको परामर्श अनिवार्य गरिएको छ । महाधिवेशन अवधिभरका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य समितिका संयोजक मोहन बस्नेतले जानकारी दिएका छन् । वीर अस्पतालाई केन्द्रित गरेर कुनै प्रतिनिधि बिरामी भए उपचार गरिने छ । त्यहाँ सम्भव नभए अरु अस्पतालमा रेफर गरिने उनले बताए ।
अधिवेशन अवधिभर प्रतिनिधिहरुलाई सभास्थलबाट होटलसम्म जान सवारी साधनको व्यवस्थापन गरिएको स्वास्थ्य समितिका संयोजक बस्नेतले जानकारी दिएका छन् ।
कांग्रेस महाधिवेशनको मंसिर २४ गते काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार